यहाँ तपाईंले योग्यताहरूको बारेमा साधनश्रोतहरू प्राप्त गर्नुहुनेछ ।
योग्यताहरू पत्ता लगाउन मद्दत गर्ने केही उपयोगी वेबसाइटहरू तल छन् :
डाइरेक्टगोभको योग्यता खण्ड ।
यहाँ तपाईंले आफ्नो योग्यताको मूल्य र योग्यताका स्तरहरूको बारेमा व्याख्या पाउन सक्नुहुन्छ ।
डाइरेक्टगोभको योग्यता सम्बन्धी मार्गदर्शन ।
यहाँ तपाईंले आफ्नो लागि कुन योग्यता उपयुक्त छ भनेर पत्ता लगाउन सक्नुहुन्छ ।
योग्यताहरूको बारेमा सल्लाह र जानकारीको लागि एन.ए.आर.आई.सी.को वेबसाइट हेर्नुहोस् ।
यु.के.एन.ए.आर.आई.सी. संसारभरिका व्यवसायीक, प्राज्ञिक र पेशागत सीप र योग्यताहरूको बारेमा सल्लाह र जानकारी उपलब्ध गराउनका लागि जिम्मेवार राष्ट्रिय निकाय हो । तिनीहरू अनुसन्धान, परामर्श र तालिममा पनि संलग्न छन् ।