मेरो अँग्रेजी सुधार गर्नेयो खण्डले तपाईंको अँग्रेजी सुधार्ने बारेमा वा इंग्लिश फर स्पिकर्स अफ अदर ल्यांग्वेज (इ.एस.ओ.एल.)को बारेमा जानकारी प्रदान गर्दछ । तल तपाईंले आफ्नो अँग्रेजी सुधार गर्न मद्दत गर्ने साधन श्रोतहरू प्राप्त गर्न सक्नुहुन्छ:
इंग्लिश फर स्पिकर्स अफ अदर ल्यांग्वेज खण्डको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । अनलाइन अँग्रेजी सिक्नको लागि बि.बि.सीको वेबसाइट हेर्नुहोस् । अनलाइन अँग्रेजी सिक्नको लागि ब्रिटिश काउन्सिलको वेबसाइट हेर्नुहोस् ।
|


