यहाँ तपाईंले आफ्नो कामको लागि उपयुक्त तालिमको कक्षा खोज्न जानकारी, सल्लाह र सहायता प्राप्त गर्नुहुनेछ ।
आफ्नो कामको लागि उपयुक्त तालिमहरुको कक्षा खोज्न सल्लाह र सहायता प्राप्त गर्नको लागि तलका मध्ये एक कडीमा क्लिक गर्नुहोस्:
सिटिजन्स एड्भाइस ब्युरो (सी.ए.बि.) एडल्ट एडुकेसन
डाइरेक्टगोभ ट्रेनिङ एण्ड लर्निङ फर वर्क
डाइरेक्टगोभ: प्रौढशिक्षा- आफ्नो सीप अभिवृद्धि गर्नेa>
डाइरेक्टगोभ: के सिक्ने, कहाँ सिक्ने ।
डाइरेक्टगोभ: आफ्नो अँग्रेजी, हिसाब र आई.टि.सीपहरु अभिवृद्धि गर्ने ।
इ.यु.आर.इ.एस्. ।
इ.यु.आर.इ.एस्. जब मोबिलिटी पोर्टलको शिक्षण खण्डमा युरोप भरीका शिक्षा र तालीमका अवसरहरू, जस्तै उच्च शिक्षा संस्थानहरूका वेबसाइटहरू, तालीम कक्षाहरूको डाटाबेस, स्कूलहरू, इत्यादिको बारेमा जानकारी छ ।
लर्न डाइरेक्ट।
लर्न डाइरेक्ट एउटा अनलाइन शिक्षण संगठन हो जसले तालीम, योग्यता र कक्षाहरूको बारेमा करीयरहरुको सल्लाह र जानकारी प्रदान गर्दछ ।
एन.आई.ए.सी.इ. ।
द नेशनल इन्स्टिच्युट अफ एडल्ट कन्टिन्युइंग एडुकेसन (एन.आई.ए.सी.इ.)ले सबै वयस्कहरूलाई सबै प्रकारका सिकाइहरूमा संलग्न रहन प्रोत्साहित गर्ने लक्ष्य राख्दछ ।
नेक्स्ट स्टेप ।
नेक्स्ट स्टेप एक नि:शुल्क र मैत्रीपूर्ण सेवा हो जसले तालीम, शिक्षण र कामको संसारको बारेमा आमुन्ने-सामुन्ने सहायता र भरोसा दिन्छ । तपाईंले नेक्स्ट स्टेप सेवा प्रयोग गर्न सक्नुहुन्छ, यदि तपाईं: १८ बर्ष वा सो भन्दा बढि उमेरको हुनुहुन्छ र जबसेन्टर प्लसद्वारा नेक्स्ट स्टेपमा सिफारिस गरिएको हुनुहुन्छ ।
वर्क स्मार्ट
वर्क स्मार्ट वेबसाइटले तपाईंको कामकाजी जीवनका सबै पक्षहरूको बारेमा जानकारी प्रदान गर्दछ, जस्तै- कामदारको रूपमा तपाईंका अधिकारहरू, तपाईंको रोजगारका बेनिफिटहरू, काम गर्ने ठाउँमा स्वास्थ्य र सुरक्षाको जानकारी, जागिर खोज्ने प्रक्रिया, तालीम र विकास र युनियन पत्ता लगाउन मद्दत ।