Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

सरकार र राजनीति

यो खण्डले बेलायत सरकार तथा राजनीतिको बारेमा जानकारी प्रदान गर्दछ ।

बेलायतको सरकार महारानी, प्रधानमन्त्री र संसद मिलेर बनेको हुन्छ । महारानी फिगरहेड को रूपमा रहिबक्सन्छ र उहाँका केही कर्तव्य र भूमिकाहरू छन्, जस्तै प्रधानमन्त्रीसँग साप्ताहिक मिटिंग गर्ने र सरकारको प्रस्तावित नीति तथा नियमको रूपरेखा प्रस्तुत गर्दै संसदको नयाँ अधिवेशनको उद्घाटन गर्ने । संसदमा बहुमत भएको राजनीतिक दलको नेता प्रधानमन्त्री हुन्छ । संसद हाउस अफ लर्ड्स र हाउस अफ कमन्स मिलेर बनेको हुन्छ र तिनीहरुले बेलायतको कानूनहरु पारित गर्ने, सरकारको कामको लागि खर्च दिने, सरकारको नीति तथा प्रशासनको जाँच गर्ने, र बेलायतका प्रमुख मुद्दाहरूमा बहस गर्ने काम गर्दछन् ।

बेलायतको राजनैतिक पार्टी प्रणाली सत्ता प्राप्त गर्नका लागि जनताको समर्थन प्राप्त गर्न प्रतिस्पर्धा गर्ने आफ्नै नीतिहरू भएका राजनैतिक समूहहरुमा आधारित छ । संसदमा सबैभन्दा बढि संसद सदस्यहरू (एमपीहरु) भएका दुई पार्टीहरुले सरकार र बिपक्ष बनाउँछन् ।

बेलायतको सरकार र राजनीति सम्बन्धी थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

बेलायतका प्रमुख तथ्यहरूको बारेमा थाहा पाउन डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । 
 
बेलायतको चुनाव र भोट दिने बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

No votes yet