Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

मेरो प्रवेशाज्ञाको अवधि लम्ब्याउने (“रहनको लागि सीमित छुट्टि”)

यो खण्डले बेलायतको प्रवेशाज्ञाको अवधि लम्ब्याउने (जसलाई बेलायतमा रहनको लागि सीमित छुट्टि पनि भनिन्छ) बारेमा जानकारी प्रदान गर्दछ ।.

यदि तपाईंसँग बेलायतमा रहने अस्थायी अनुमति छ भने, तपाईंले आफ्नो बसाइ लम्ब्याउन सक्नुहुनेछ ।  तर यदि तपाईं आगन्तुकको रुपमा आउनु भएको हो भने, तपाईंलाई अधिकतम छ महिनासम्म मात्र बेलायतमा बस्ने अनुमति दिइन्छ । केही परिस्थितिहरूमा तपाईंले फरक श्रेणीको प्रवेशाज्ञामा परिवर्तन गर्न सक्नुहुन्छ ।

बेलायतमा रहनको लागि प्रवेशाज्ञाको अवधि लम्ब्याउने सम्बन्धी थप जानकारीको लागि युके बोर्डर एजेन्सीको वेबसाइट हेर्नुहोस् ।    

No votes yet