Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

स्थायी बसोबासका लागि आवेदन गर्ने (“रहनको लागि असीमित छुट्टि”)

यो खण्डले स्थायी बसोबासका लागि आवेदन गर्ने (जसलाई बेलायतमा रहनको लागि असीमित छुट्टि पनि भनिन्छ) बारेमा जानकारी प्रदान गर्दछ ।

कानूनी रुपमा तपाईं बेलायतमा निश्चित समय (सामान्यतया दुई देखि पाँच बर्षसम्म) बसिसकेपछि, तपाईंको प्रवेशाज्ञाको श्रेणी अनुसार, तपाईंले यहाँ स्थायी रुपमा बस्नको लागि आवेदन गर्न सक्नुहुनेछ ।

बेलायतमा स्थायी बसोबास सम्बन्धी थप जानकारीको लागि युके बोर्डर एजेन्सीको वेबसाइट हेर्नुहोस्

बसोबासको लागि आवेदन गर्नका लागि, सामान्यतया तपाईंले पहिला बेलायतको भाषाको र जीवनको पर्याप्त ज्ञान भएको कुरा देखाउनु पर्दछ।

बेलायतको भाषा र जीवनको बारेमा थप जानकारीको लागि युके बोर्डर एजेन्सीको वेबसाइट हेर्नुहोस् ।    

No votes yet