Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

करहरुका प्रकारहरू

यो खण्डले करहरूका प्रकारहरूको बारेमा जानकारी प्रदान गर्दछ ।

एच.एम्. रेभेन्यू & कस्टम्स (एच.एम्.आर.सी.)ले सार्वजनिक सेवाहरूको सञ्चालन गर्न कर संङ्कलन गर्दछ । व्यक्तिहरूले निम्न करहरु तिर्नुपर्ने हुनसक्छ: इन्कम ट्याक्स, क्यापिटल गेन ट्याक्स, इन्हेरिटेन्स ट्याक्स, स्ट्याम्प ड्युटी, भ्यालु एडेड ट्याक्स र अन्य केही शुल्कहरू ।
 
करहरुका प्रकारहरूको बारेमा तलका वेबसाइटहरूमा थप जानकारीहरू छन् । 

सिकारूहरुको कर गाइडका लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

करको बारेमा थप जानकारीको लागि वर्कस्मार्ट वेबसाइट हेर्नुहोस् ।

नेशनल इन्स्योरेन्स कन्ट्रीब्युसन्स (एन.आइ.सी.एस्.)

राज्यको निवृत्तिभरण सहित केहि सामाजिक सुरक्षा बेनिफिटहरूका लागि हकदार हुन तपाईंले नेशनल इन्स्योरेन्स कन्ट्रीब्युसन्स (एन.आइ.सी.एस्.) भुक्तान गर्नुहुनेछ । तपाईंले तिर्ने एन.आइ.सी.को प्रकार र स्तर तपाईंले कति कमाउनुहुन्छ र तपाईं रोजगारी वा स्वरोजगारी के गर्नुहुन्छ भन्ने कुरामा भर पर्छ । जब तपाईंको राज्यको निवृत्तिभरण पाउने उमेर हुन्छ, तपाईंले एन.आइ.सी.एस्.को भुक्तानी रोक्नुहुन्छ ।
 
नेशनल इन्स्योरेन्स नम्बरको लागि आवेदन गर्न तपाईंले आफ्नो स्थानीय जबसेन्टर प्लसमा सम्पर्क गर्न सक्नु हुन्छ ।
 
जबसेन्टर प्लस:  0845 600 0643* 

नेशनल इन्स्योरेन्स कन्ट्रीब्युसन्सको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

(*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )

No votes yet