Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

मेरो करमा असर पार्ने परिवर्तनहरू

यो खण्डले तपाईंको करलाई असर गर्न सक्ने परिवर्तनहरूको बारेमा जानकारी प्रदान गर्दछ ।

तपाईंको आय वा परिस्थितिहरूमा भएका परिवर्तनहरूले तपाईंले कति आयकर तिर्नुपर्छ भन्ने कुरालाई असर गर्न सक्छ । कुनै पनि परिवर्तनहरू आफ्नो कर कार्यालयमा तुरुन्तै सूचना दिनुपर्छ त्यसो भयो भने तिनीहरूले तपाईंले थोरै कर तिर्नुपर्छ कि अतिरिक्त कर तिर्नुपर्छ भनेर हिसाब निकाल्न सक्छन् । वर्षको अन्त्यमा एकदम धेरै कर तिर्न वा कर ऋणी हुनबाट बच्नको लागि आफ्नो कर कार्यालयमा समयमै सम्पर्क गर्नुहोस्
 
निम्न अवस्थाहरूमा तपाईंले आफ्नो कर कार्यालयलाई सूचना दिनुपर्दछ: 
  • बिहे गर्नुभयो वा सिभिल पार्टनरसीप बनाउनु भयो भने
  • दोस्रो आय प्राप्त गर्न सुरु गर्नु भयो भने
  • स्वरोजगार हुन सुरू वा बन्द गर्नु भयो भने
  • कम्पनीका बेनिफिटहरू- जस्तै कम्पनीको कार वा स्वास्थ्य बीमा, प्राप्त गर्न सुरू वा बन्द गर्नु भयो भने
  • कम्पनीको वा व्यक्तिगत निवृत्तिभरण प्राप्त गर्न सुरु गर्नु भयो भने
  • राज्यको निवृत्तिभरण वा अन्य करयोग्य बेनिफिटहरू प्राप्त गर्न सुरु गर्नु भयो भने
  • तपाईंले प्राप्त गर्ने अन्य आम्दानी- जस्तै बचत रकमहरु वा भाडाको आय- घट्यो वा बढ्यो भने
     
    तपाईंको करलाई असर गर्न सक्ने परिवर्तनहरूको सूचना दिने बारेमा थप जानकारीको लागि एच.एम्.आर.सी.को वेबसाइट हेर्नुहोस् ।
No votes yet