Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

बेलायतमा अवकाश लिने

यो खण्डले बेलायतमा अवकाश लिने बारेमा जानकारी प्रदान गर्दछ ।

जब तपाईं निश्चित उमेर (सामान्यता ६०-६५ बर्ष) पुग्नुहुन्छ र काम गर्न छोड्नुहुन्छ, त्यसलाई अवकाश लिने भनिन्छ । तपाईंलाई इच्छा भए जस्तो गरेर स्वतन्त्र रूपमा बाँच्नको लागि आफूले अवकाश लिने समयको लागि आर्थिक योजना बनाउनु महत्त्वपूर्ण हुन्छ । तपाईंको अवकाशको लागि बचत गर्न मद्दत गर्ने धेरै किसिमका निवृत्तिभरण योजनाहरू छन् ।  तपाईंलाई अवकाशको लागि योजना बनाउन तलका केही वेबसाइटहरूले मद्दत गर्दछन् । 

डाइरेक्टगोभको अवकाशको लागि योजना बनाउने गाइड वेबसाइट हेर्नुहोस् ।

आँफूले अवकाश लिँदा के अपेक्षा गर्ने भनेर जान्न डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

No votes yet