Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

बचत तथा लगानीहरू

यो खण्डले पैसा बचत गर्ने र बेलायतमा लगानी गर्ने बारेमा जानकारी प्रदान गर्दछ ।

यदि आफ्नो खर्च तिरिसकेपछि पैसा बाँकी रहेको छ भने तपाईं यसलाई बचत र/वा लगानी गर्न सक्नुहुन्छ । बचत गर्दा तपाईंले केही पैसा छुट्टै राख्नुहुन्छ जसमा कुनै जोखिम हुँदैन र सामान्यता ब्याज पाउने सम्भावना पनि हुन्छ । लगानी गर्दा तपाईंको पैसा बढ्ने सम्भावना हुन्छ, तर यसको ग्यारेन्टी हुँदैन । सामान्यता लगानी गर्नु दीर्घकालको लागि धेरै राम्रो विकल्प हो ।
 
बचतहरु र लगानीहरुको बारेमा सल्लाह लिँदा तपाईंको परामर्शदाता फाइनान्सियल सर्भिसेज अथोरिटी (एफ.एस्.ए.)बाट मान्यता प्राप्त भए नभएको जाँच गर्नु जरूरी हुन्छ । 

मान्यताप्राप्त परामर्शदाताहरूको लागि एफ.एस्.ए.को वेबसाइटको रजिस्टर हेर्नुहोस् ।  

आफ्नो पैसाको व्यवस्थापनको बारेमा थप जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस्: 

आफ्नो पैसा बचत र लगानी गर्ने बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । 

आफ्नो पैसाको व्यवस्थापनको बारेमा साधारण जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । 

आफ्नो बचतहरु र लगानीहरूको बारेमा सल्लाह प्राप्त गर्ने बारेको जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । 

No votes yet