Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

बीमाका प्रकारहरू

यो खण्डले बीमाका प्रकारहरूको बारेमा जानकारी प्रदान गर्दछ ।

बीमा विभिन्न प्रकारहरुका हुन्छन्, जस्तै:  
  • यात्रा बीमा
  • निजी स्वास्थ्य बीमा
  • जीवन बीमा (प्राय: लाइफ एसुरेन्स भनिन्छ)
  • घर बीमा (सामग्रीहरू र/वा भवनहरू)
  • कार बीमा (बेलायतमा सवारीसाधन चलाउनका लागि आवश्यक)
  • पाल्तु जनावर बीमा
  • तपाईंको आय, धितो बन्धकी वा कर्जाको भुक्तानीहरूको सुरक्षा गर्ने, दुर्घटना, बिमारी वा बेरोजगार बीमा (यसलाई 'पेमेन्ट प्रोटेक्सन इन्स्योरेन्स’ पनि भनिन्छ )
  • गम्भीर बिमारी बीमा
  • दीर्घकालीन हेरचाह बीमा
बीमाको बारेमा थप जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस् ।  

डाइरेक्टगोभको इन्स्योरेन्स खण्ड ।

सिटिजन्स एड्भाइस ब्यूरो (सी.ए.बि.) इन्स्योरेन्स । 

No votes yet