Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

बेलायतको बेनिफिटहरू प्रणाली

यो खण्डले तपाईंलाई बेनिफिटहरु प्रणाली बुझ्न मद्दत गर्ने जानकारी प्रदान गर्दछ ।

उपलब्ध बेनिफिटहरू धेरै किसिमका छन् र तपाईं कुन कुन बेनिफिट प्राप्त गर्नका लागि योग्य हुनुहुन्छ र ती बेनिफिटहरू कसरी प्राप्त गर्ने भन्ने कुरा प्रष्ट नहुन सक्छ । तपाईं र तपाईंको परिवार कुन बेनिफिटहरु र ट्याक्स क्रेडिटस प्राप्त गर्न योग्य हुनुहुन्छ भनेर पत्ता लगाउने काममा तपाईंको मद्दत गर्नका लागि डाइरेक्टगोभ बेनिफिट्स एड्भाइजरसँग एक अनलाइन प्रश्नावली हुन्छ । 

बेनिफिट्स एड्भाइजरसँग भेट्नका लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

बेनिफिटहरु कसले भुक्तानी गर्छ, बेनिफिटहरु कसले दाबि गर्न सक्छ, बेनिफिटहरु कसरी भुक्तानी गरिन्छ र सल्लाह कहाँबाट लिने भन्ने कुराहरू डाइरेक्टगोभको वेबसाइटमा वर्णन गरिएको हुन्छ । 

बेनिफिटहरु प्रणालीको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

No votes yet