अन्य बेनिफिटहरूयो खण्डले अन्य बेनिफिटहरू र आर्थिक सहयोगको बारेमा जानकारी प्रदान गर्दछ । आर्थिक अभाव भएको बेलामा तपाईंका परिस्थितिहरू अनुसार सहयोग गर्नका लागि अन्य धेरै प्रकारका बेनिफिटहरू छन् । सिटिजन्स एड्भाइस ब्यूरो (सी.ए.बि.)ले विभिन्न प्रकारका बेनिफिटहरुको बारेमा जानकारी प्रदान गर्न सक्छ, जस्तै:
विभिन्न प्रकारका बेनिफिटहरू र आर्थिक सहयोगको बारेमा डाइरेक्टगोभमा पनि एक खण्ड छ ।
बेनिफिटहरूको बारेमा जानकारी र सल्लाहको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । तपाईं प्राप्त गर्नका लागि योग्य हुन सक्ने काम र परिवार सम्बन्धित अन्य बेनिफिटहरू पनि छन् ।
कामदारहरूको लागि बेनिफिटहरूको बारेमा जानकारीको लागि वर्कर्स बेनिफिट्स खण्ड हेर्नुहोस् । परिवारहरूसँग सम्बन्धित बेनिफिटहरूको बारेमा जानकारीको लागि फ्यामेली बेनिफिट्स खण्ड हेर्नुहोस् । |


