नेशनल इन्स्योरेन्स नम्बर्सयो खण्डले नेशनल इन्स्योरेन्स नम्बर्सको बारेमा जानकारी प्रदान गर्दछ । नेशनल इन्स्योरेन्स नम्बर्स (एन.आइ.एन.ओ.’एस् वा एन.आइ.नम्बर) तपाईंको आफ्नो व्यक्तिगत संख्या हो र यसलाई बेनिफिट र ट्याक्स क्रेडिट प्रणालीहरूमा कोडको रुपमा प्रयोग गरिन्छ ।
एन.आइ.नम्बर आवेदन गर्ने बारेको जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । |


