Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

बेलायत प्रवेश गर्नु भन्दा पहिले

तपाईं यहाँ बेलायत प्रवेश गर्नु भन्दा अघि आफूलाई प्रवेशाज्ञा आवश्यक छ भने के गर्ने, कस्ता कागजातहरू मान्य हुन्छन् र सिमा र भन्सारमा के अपेक्षा गर्ने जस्ता जानकारीहरू पाउन सक्नुहुन्छ ।

के मलाई प्रवेशाज्ञा चाहिन्छ ?

यदि तपाईसँग बेलायत, युरोपेली संघ (इ.यु.), युरोपेली आर्थिक क्षेत्र (इ.इ.ए.), वा स्विजरल्याण्डको राहदानी छ भने तपाईंलाई प्रवेश सफाइ (प्रवेशाज्ञा) चाहिंदैन 
 
युरोपेली संघ (इ.यु.)मा निम्न देशहरू पर्दछन् :
  • अस्ट्रिया, बेल्जियम,बुल्गेरिया, साइप्रस, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हँगेरी, आयरल्याण्ड गणतन्त्र, इटाली, लात्भिया, लिथुवानिया, लग्जेम्बर्ग, माल्टा, नेदरल्याण्ड, पोल्याण्ड, पोर्तुगल, रोमानिया, सोल्भाकिया, स्लोभेनिया, स्पेन, स्विडेन, संयूक्त अधिराज्य
No votes yet