डेरावालहरुयो खण्डले डेरावालहरुको अधिकार तथा जिम्मेवारीहरू, घर भाडामा लिँदा हुने समस्याहरू र निष्कासन बारेमा जानकारी प्रदान गर्दछ । घर भाडामा लिएपछि निम्नकुराहरु तपाईंको जिम्मेवारीमा पर्दछन्:
घर भाडामा लिँदा हुने समस्याहरूघरधनीसँगको समस्या, भीडभाड, सुरक्षा र सुविधाको विल जस्ता घर भाडामा लिँदा तपाईंले धेरैजसो सामना गर्नुपर्ने समस्याहरुको बारेमा सिटिजन्स एडभाइस ब्यूरोसँग जानकारी छ । घरबहाल सम्बन्धी समस्याहरुको लागि सिटिजन्स एडभाइस ब्यूरोको वेबसाइट हेर्नुहोस् :
निष्कासनयदि तपाईंलाई आफ्नो घरमालिकले घरबाट जबरजस्ती निकाल्न खोजेको जस्तो लाग्छ भने तपाईंले आफ्नो स्थानीय काउन्सिलसँग कुरा गर्नुपर्छ, वा तपाईंले कुनै कानूनी केन्द्र, आवास सहायता केन्द्र, सिटिजन्स एड्भाइस ब्यूरो वा वकिलसँग सल्लाह प्राप्त गर्न सक्नुहुन्छ ।
गैरकानूनी निष्कासनको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । आफ्नो स्थानीय सिटिजन्स एड्भाइस ब्यूरो पत्ता लगाउन सिटिजन्स एड्भाइस ब्यूरोको वेबसाइट हेर्नुहोस् ।
|


