Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

भाडा तिर्ने

यो खण्डले तपाईंलाई भाडा तिर्नको लागि सहयोग चाहिने भएमा साधनश्रोतहरू सहित भाडा तिर्ने बारेमा जानकारी प्रदान गर्दछ ।

हाउजिंङ बेनिफिट (एच.बि.)

यदि तपाईंलाई भाडा तिर्नको लागि सहयोग चाहिन्छ भने तपाईं हाउजिंङ बेनिफिटको लागि योग्य हुन सक्नुहुन्छ ।  
 
तपाईं हाउजिंङ बेनिफिटको लागि योग्य हुन सक्नुहुन्छ, यदि:
यदि तपाईंलाई आफू हाउजिंङ बेनिफिटको लागि योग्य छु जस्तो लाग्छ भने थप जानकारीको लागि आफ्नो स्थानीय काउन्सिलमा सम्पर्क गर्न सक्नुहुन्छ ।

पोस्टकोड द्वारा आफ्नो स्थानीय काउन्सिल पत्ता लगाउन डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

लोकल हाउजिंङ एलावेन्स (एल.एच.ए.)

यदि तपाईं निजी घरमा भाडामा बस्नुहुन्छ र न्यून आयमा हुनुहुन्छ भने तपाईं लोकल हाउजिंङ एलावेन्स (एल.एच.ए.)को लागि योग्य हुन सक्नुहुन्छ ।  एल.एच.ए.ले तपाईं बस्नुहुने क्षेत्र र घरमा बस्ने व्यक्तिहरुको संख्याको आधारमा तपाईंको हाउजिङ बेनिफिट (एच.बि.)को हिसाब गर्दछ । एल.एच.ए.ले समान परिस्थिति र एउटै क्षेत्रमा रहेका डेरावालहरुले उही परिमाणमा सहायता प्राप्त गर्ने कुरा सुनिश्चित गर्दछ ।  लोकल हाउजिंङ एलावेन्सको बारेमा थप जानकारीको लागि आफ्नो स्थानीय काउन्सिलमा सम्पर्क गर्नुहोस् ।

पोस्टकोडद्वारा आफ्नो स्थानीय काउन्सिल पत्ता लगाउन डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।
 
लोकल हाउजिंङ एलावेन्स (एल.एच.ए.)को बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । 

No votes yet