भाडामा लिनेयो खण्डले कहाँ र कसरी भाडामा लिने, डेरावालको रुपमा तपाईंका अधिकारहरू, घरमालिकहरूको बारेमा, मल्टिपल अकुपेन्सी र भाडा तिर्ने कुराहरू सहित बेलायतमा घर भाडामा लिने सम्बन्धी जानकारी प्रदान गर्दछ । घर भाडामा दिनेहरू मुख्यतः तीन प्रकारका हुन्छन्: निजी घरधनीहरू, स्थानीय काउन्सिलहरु र आवास सङ्गठनहरू ।
|


