छिमेकको निगरानीयो खण्डले छिमेकको निगरानी भनेको के हो र छिमेकको निगरानीमा कसरी संलग्न हुने भन्ने बारेमा जानकारी प्रदान गर्दछ । छिमेकको निगरानी एक स्थानीय समूह हो जसले आफ्नो छिमेकी र स्थानीय समुदायको रेखदेख गर्छ । आफ्नो स्थानीय क्षेत्रमा संलग्न रहने र के भइरहेको छ भनेर थाहा पाउने उत्तम उपाय भनेको छिमेकको निगरानी समूहमा सामेल हुनु हो । यदि आफ्नो क्षेत्रमा छिमेकको निगरानी समूह छैन भने तपाईंले नयाँ समूह सुरु गर्न सक्नुहुन्छ ।
नेवरहुड & होम वाच नेटवर्क (एन.एच.डब्लु.एन.)
|


