Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

छिमेकका समस्याहरू

यो खण्डले आफ्नो छिमेकमा समस्या भयो भने के गर्ने भन्ने बारेमा जानकारी प्रदान गर्दछ ।
 
यदि तपाईंलाई आफ्नो छिमेकीसँग समस्या परेको छ भने, सिटिजन्स एड्भाइस ब्यूरो (सी.ए.बि.)ले आम विवादहरूको बारेमा सल्लाह र सहयोग प्रदान गर्न सक्छ, जसमा साझा तारबारहरू, हल्लाको उजुरीहरू, झाडीहरू, पार्किङ, रूखहरू, र अन्य साझा कुराहरु जस्तै नालीको पाईपहरू, सडक र साझा छाना जस्ता कुराहरू पर्दछन् । 
 
आफ्नो छिमेकीसँगका समस्याहरूको समाधानका लागि सिटिजन्स एड्भाइस ब्यूरोको वेबसाइट हेर्नुहोस्:
 
यदि तपाईंलाई आफ्नो स्थानीय समुदायसँग वायु प्रदूषण, कुकुरको झिझ्याहट, फोहरमैला, परित्याग गरिएका गाडीहरू, फोहरमैला व्यवस्थापन, किट नियन्त्रण वा सडक र पेटीहरूसँग सम्बन्धित वा अन्य कुनै समस्या भयो भने सिटिजन्स एड्भाइस ब्यूरोले सहयोग र सल्लाह दिन सक्छ । 
 
आफ्नो स्थानीय वातावरणका समस्याहरूको समाधानका लागि सिटिजन्स एडभाइस ब्यूरोको वेबसाइट हेर्नुहोस्:
 
No votes yet