Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

बीमा

यो खण्डले तपाईंलाई घरको बीमा गर्ने सम्बन्धी जानकारी खोज्न लगाउन मद्दत गर्नेछ ।

बीमाले दैनिक जीवनसँग सम्बद्ध जोखिमहरू विरुद्ध सुरक्षा प्रदान गर्दछ । यदि तपाईंले घर खरिद गर्नुहुन्छ वा भाडामा लिनु हुन्छ भने तपाईंले घर र आफ्नो सामानहरूको बीमा गराउन उपयुक्त हुन्छ ।
 
घर बीमा बारे थप जानकारीको लागि तपाईंले तलका वेबसाइटहरू हेर्न सक्नुहुन्छ:

डाइरेक्टगोभ: जनरल इन्स्योरेन्स खण्ड ।
यहाँ तपाईंले विभिन्न किसिमका बीमाहरूको बारेमा र कसरी सबभन्दा राम्रो बीमा र प्रदायक छान्ने भन्ने बारेमा जानकारी प्राप्त गर्नुहुन्छ ।
 
मनि मेड क्लियर: इन्स्योरेन्स खण्ड ।
फाइनान्सियल सर्भिस अथोरिटीको यो वेबसाइटले तपाईंलाई भवनहरुको बीमा, सामाग्रीहरूको बीमा, गाडीको बीमा, पाल्तु जनावरको बीमा र तपाईंको घरको लागि बाढीको क्षतिको दाबी विकल्पहरूको बारेमा जानकारीहरू खोज्न मद्दत गर्न सक्छ ।

No votes yet