Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

आवासको बारेमा धेरै जसो सोधिने प्रश्नहरू

यहाँ तपाईंले आवास समस्याहरू सम्बन्धी धेरै जसो सोधिने प्रश्नहरू देख्न सक्नुहुनेछ ।

के मैले घर भाडामा लिएँ भने काउन्सिल ट्याक्स तिर्नुपर्छ ?

हो, तपाईंले घर भाडामा लिए पनि काउन्सिल ट्याक्स तिर्नुपर्छ ।  काउन्सिल ट्याक्सको पैसाले स्थानीय सुरक्षा र फोहरमैला सङ्कलन जस्ता सार्वजनिक सेवाहरू लागि भुक्तानी गरिन्छ ।  तपाईंलाई काउन्सिल ट्याक्स तिर्न मद्दत चाहिएमा वा काउन्सिल ट्याक्स तिर्ने बारेमा थप जानकारीको लागि:

माइयूकेइन्फोको"काउन्सिल ट्याक्स" खण्ड हेर्नुहोस्

के मैले आफ्नो आवासको बिल र काउन्सिलको कर तिर्न सहयोग प्राप्त गर्न सक्छु ?

यदि तपाईं काम गर्नुहुन्छ र न्यून आयमा हुनुहुन्छ भने आफ्नो धितो बन्धकी, घर भाडा वा काउन्सिलको कर तिर्न आर्थिक सहयोग प्राप्त गर्न योग्य हुन सक्नुहुन्छ । 

आफ्नो घरको लागि आर्थिक सहयोगको बारेमा थप जानकारीको लागि:

माइयूकेइन्फोको"खरिद गर्ने" खण्ड हेर्नुहोस्

घरभाडा तिर्नको लागि आर्थिक सहयोगको बारेमा थप जानकारीको लागि:

माइयूकेइन्फोको"भाडामा लिने" खण्ड हेर्नुहोस्

काउन्सिलको कर तिर्नको लागि आर्थिक सहयोगको बारेमा थप जानकारीको लागि:

माइयूकेइन्फोको"काउन्सिल ट्याक्स" खण्ड हेर्नुहोस्

सुविधाहरूको भुक्तानीको लागि आर्थिक सहयोगको बारेमा थप जानकारीको लागि:

माइयूकेइन्फोको"सुविधाहरू" खण्ड हेर्नुहोस्

घरबहाल सम्झौता भनेको के हो?

घरबहाल सम्झौता घर मालिक र डेरावालका अधिकार र जिम्मेवारीहरूको सार संक्षेप उल्लेख भएको लिखित कानुनी सम्झौता हो । यसमा सम्झौताको अवधी, तिर्नुपर्ने भाडाको रकम, र घरमा राख्न अनुमति भएका र नभएका कुरा, जस्तै पाल्तु जनावरहरूको बारेमा जानकारी हुनेछ ।   घरबहाल सम्झौताहरुको बारेमा थप जानकारीको लागि:

डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् : निजी घर र बहालहरू ।

यदि मलाई निष्कासित गरियो वा बेघर भएँ भने म कहाँ जान सक्छु ?

यदि तपाईंले आफ्नो घर वा अपार्टमेन्ट गुमाउनु भयो भने के गर्ने भन्ने सम्बन्धी जानकारीको लागि:

माइयूकेइन्फोको"घरबारविहिनता" खण्ड हेर्नुहोस् ।

होहल्ला/तोडफोड गर्ने छिमेकीहरू भएमा के गर्ने ?

यदि तपाईंलाई छिमेकीसँग समस्या छ भने:

माइयूकेइन्फोको"नेवरहुड प्रोब्लम्स्" खण्ड हेर्नुहोस् ।

No votes yet