Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

काउन्सिल ट्याक्स

यो खण्डले काउन्सिलको कर को बारेमा र यदि तपाईंलाई आवश्यक छ भने, यो कर तिर्न सहयोग गर्ने साधनश्रोतहरूको बारेमा जानकारी प्रदान गर्दछ ।

काउन्सिल करले सुरक्षा र फोहरमैला सङ्कलन जस्ता स्थानीय सेवाहरू सञ्चालन गर्न मद्दत गर्दछ । यदि तपाईंको आफ्नो घर छ वा भाडामा लिनुभएको छ भने तपाईंले काउन्सिलको कर तिर्नुपर्छ ।  काउन्सिलको करको राशी तपाईंको घरको मूल्यमा भर पर्छ । 

काउन्सिल ट्याक्स कसले तिर्छ र कति तिरिन्छ भनेर थाहा पाउनको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

आफ्नो काउन्सिल ट्याक्स कसरी तिर्ने र आफूलाई यदि काउन्सिल ट्याक्स तिर्न समस्या भयो के गर्ने भनेर थाहा पाउनको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

आर्थिक सहयोग र काउन्सिल ट्याक्सको छूट सम्बन्धी जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।
यदि तपाईं काउन्सिल ट्याक्सको छूटका लागि योग्य हुनुहुन्छ भने, तपाईंले काउन्सिल ट्याक्समा आंशिक वा पूर्ण छूट पाउन सक्नुहुन्छ ।
 
यदि तपाईंलाई आफ्नो काउन्सिल ट्याक्स बिल गलत छ भन्ने लाग्छ भने डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।
यदि तपाईंलाई आफ्नो काउन्सिल ट्याक्स बिल गलत छ भन्ने लाग्छ भने आफ्नो काउन्सिललाई तुरुन्तै खबर गर्नुहोस् । काउन्सिलसँग अर्को व्यवस्था नगर्दासम्म आफ्नो बिलहरूको भुक्तानी जारी रहने कुरा सुनिश्चित गर्नुहोस् । तपाईंले आफ्नो बिलको विरोधमा अपिल पनि गर्न सक्नुहुन्छ ।

No votes yet