कहाँ खरीद गर्नेयो खण्डले घर वा अपार्टमेन्ट खरीद गर्ने बारेमा जानकारी प्रदान गर्दछ जसमा खरीद गर्ने ठाउँको सहायता र लो कस्ट होम अनरसीप स्कीम्सका कुराहरु पर्दछन् । बेलायतमा घर किन्नको लागि मद्दत गर्न सक्ने धेरै वेबसाइटहरु छन् ।
डाइरेक्टगोभ: बस्नको लागि नयाँ क्षेत्र छान्ने । खरिद सम्बन्धी थप जानकारीको लागि सिटिजन्स एड्भाइस ब्यूरोले निम्न कुराहरु पत्ता लगाएर तपाईंलाई मद्दत गर्न सक्छ :
सिटिजन्स एड्भाइस ब्यूरो: स्कटल्याण्डमा बस्नेहरुका लागि घर खरीद सम्बन्धी जानकारीहरू । लो कस्ट होम अनरसीप स्कीम्सयदि तपाईंले एजेन्टहरुले बेच्न राखेका घरहरू किन्न सक्नुहुन्न भने, तपाईं कम पैसामा घर किन्न समर्थ हुन सक्नुहुन्छ । तपाईंको क्षेत्रमा स्थानीय काउन्सिल र आवास सङ्गठनहरुले कम लागतको आवास योजना सञ्चालन गर्न सक्छन् । क्षेत्र अनुसारका कम लागतका गृह स्वामित्व योजनाहरू तल सूचीकृत गरिएका छन् ।
यदि तपाईं इंग्ल्याण्डमा बस्नुहुन्छ भने:
होम-बाईको वेबसाइट हेर्नुहोस् । यदि तपाईं वेल्समा बस्नुहुन्छ भने:
होम्स-विदीन-रिचको वेबसाइट हेर्नुहोस् । यदि तपाईं स्कटल्याण्डमा बस्नुहुन्छ भने:
|


