धितो बन्धकीहरूयो खण्डले धितो बन्धकीको बारेमा जानकारी प्रदान गर्दछ । यदि तपाईं घर खरीद गर्न चाहनुहुन्छ भने पैसा सापटी लिन सक्नुहुन्छ । यसलाई धितो बन्धकी भनिन्छ । धितो बन्धकी निश्चित अवधिको लागि दिइएको ऋण हो, र तपाईंले ऋणको ब्याज तिर्नुपर्छ । यदि तपाईंले सहमति अनुरूप भुक्तानीहरु गर्न सक्नुभएन भने लगानीकर्ताले उक्त घरसम्पति कब्जा गर्न सक्छ ।
धितो बन्धकीहरू विभिन्न प्रकारका हुन्छन् र धेरै ठाउँहरूबाट धितो बन्धकी प्राप्त गर्न सकिन्छ । तपाईंले निम्न ठाउँहरूबाट धितो बन्धकी प्राप्त गर्न सक्नुहुन्छ:
धितो बन्धकीका प्रकारहरू र धितो बन्धकी प्राप्त गर्न सकिने स्थानहरूको बारेमा जानकारीको लागि तलको कुनै एक वेबसाइट हेर्नुहोस्:
इंग्ल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डको लागि सिटिजन्स एड्भाइस ब्यूरोको धितो बन्धकी सम्बन्धी जानकारी स्कटल्याण्डको लागि सिटिजन्स एड्भाइस ब्यूरोको धितो बन्धकी जानकारी: डाइरेक्टगोभ: घर खरीद गर्ने खण्ड । |


