Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

औषधिका पुर्जाहरू

यो खण्डले बेलायतमा औषधिको पुर्जाहरु प्राप्त गर्ने बारेमा जानकारी दिन्छ ।

जब तपाईं आफ्नो चिकित्सक कहाँ जानुहुन्छ र तपाईंलाई कुनै चक्की अथवा अरू औषधि चाहिन्छ उनीहरूले तपाईंलाई एक औषधिको पुर्जा लेखिदिन्छन् । तपाईंले आफ्नो औषधि कुनै पनि अस्पताल, औषधि पसल र सबै जसो ठूला विशाल बजारहरूबाट सङ्कलन गर्न सक्नुहुन्छ । 

औषधिको पुर्जाहरु सम्बन्धी जानकारीको लागि एन.एच.एस्.को वेबसाइट हेर्नुहोस् ।

औषधिको पुर्जाको शुल्कहरू

इंग्ल्याण्ड, स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा औषधिको पुर्जा प्राप्त गर्नको लागी शुल्क लाग्छ । वेल्समा औषधिका पुर्जाहरू सबैका लागि नि:शुल्क हुन्छन् ।

नियमित औषधिको भुक्तानीका विभिन्न तरिकाहरू छन् जसमा प्रेसक्रिप्सन प्रिपेमेन्ट सर्टिफिकेटस् (पी.पी.सि.एस्.) पनि पर्दछ जसले अत्याधिक मात्रामा औषधि चाहिने व्यक्तिहरूलाई पैसा बचाउन मद्दत गर्दछ ।

औषधिको पुर्जाको शुल्कको सहायताको बारेमा जानकारीको लागि एन.एच.एस्.को वेबसाइट हेर्नुहोस् ।

नि:शुल्क औषधिको पुर्जाहरुको हकदार को हुन्छ ?

केही व्यक्तिहरूले स्वतःरुपमा औषधिको पुर्जाहरु नि:शुल्क पाउँछन् । केही व्यक्तिहरूले नि:शुल्क औषधिको पुर्जाहरु प्राप्त गर्नका लागि एक छुट प्रमाणपत्र प्राप्त गर्न सक्छन् ।

औषधि-छुट प्रमाणपत्रको लागि आवेदन दिन आफ्नो चिकित्सकसँग फारम FP92A माग्नुहोस् । तपाईंको जी.पी., अस्पताल वा सेवाको चिकित्सकले तपाईंको बयान प्रमाणित गर्न फारममा हस्ताक्षर गर्नेछन् ।

No votes yet

SERVICE UPDATE - Please note User Account login has been disabled while we make changes to the process. We apologise for any invconvenience this may cause. If you need to update content you have created please contact the myUKinfo team via info@myukinfo.com.