५० बर्ष भन्दा माथिकाको स्वास्थ्य सेवायो खण्डले ५० बर्ष भन्दा माथिका व्यक्तिहरूका स्वास्थ्य सेवा सम्बन्धी जानकारी दिन्छ । जब तपाईं ५० बर्ष पुग्नुहुन्छ, स्वस्थ रहनु र आफ्नो स्वास्थ्य सम्बन्धी जोखिमहरु घटाउनु धेरै महत्वपूर्ण छ । तपाईंले आफ्नो मानसिक र शारीरिक स्वास्थ्यको सुरक्षा गर्न रोगका लक्षणहरू र सम्भावित स्वास्थ्य सम्बन्धी जोखिमहरूका बारेमा सचेत हुनुपर्छ र नियमित रुपमा क्यान्सरको जाँच गराउनुपर्छ ।
महिलाहरूको स्वास्थ्य५० बर्ष भन्दा माथिका महिलाहरू स्तन क्यान्सर जस्ता रोगहरू वा रजोनिवृत्ति जस्ता स्वास्थ्य समस्याहरूको बारेमा सचेत रहनुपर्छ ।
पुरुषहरूको स्वास्थ्य
|


