आर्थिक सहयोगयो खण्डले स्वास्थ्य सेवाको शुल्क तिर्नको लागि आर्थिक सहयोगको बारेमा जानकारी दिन्छ । केही व्यक्तिहरू औषधिको पुर्जाहरूको, दन्त चिकित्सा, आँखाको परीक्षणहरू, चस्माहरू र कन्ट्याक्ट लेन्सहरू, कृतिम कपालहरु र वस्त्र सहायताहरूको शुल्क अथवा अस्पताल जान र आउन लाग्ने खर्चको लागि आर्थिक सहयोगको प्राप्त गर्न योग्य हुन्छन् ।
तपाई स्वास्थ्य सेवाको खर्च भुक्तानी सहयोगको लागि योग्य हुनुहुन्छ यदि तपाईं:&
यदि तपाईं शारीरिक रूपमा विकलाङ्ग हुनुहुन्छ र अरू कुनै व्यक्तिको सहयोग बिना आफ्नो घरबाट बाहिर निस्कन सक्नुहुन्न भने पनि तपाईं आर्थिक सहयोगको लागि योग्य हुन सक्नुहुन्छ।
स्वास्थ्य सेवाको खर्चहरू सम्बन्धी सहयोगको बारेमा जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् । विशिष्ठ स्वास्थ्य-उपचार खर्चहरूका लागि आर्थिक सहायताको बारेमा तपाईंले तलका एन.एच.एस्.को वेबसाइटहरू हेर्न सक्नुहुन्छ ।
के म नि:शुल्क दन्त-चिकित्साको लागि हकदार छु?
|


