Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

बालबालिकाहरूको स्वास्थ्य

यो खण्डले बालबालिकाहरूको स्वास्थ्य सम्बन्धी जानकारी प्रदान गर्दछ जसमा बच्चालाई खोप लगाउने कार्यहरू पनि पर्दछन् ।

तपाईंको बच्चालाई स्वस्थ राख्नु आवश्यक हुन्छ । तलका वेबसाइटहरूले तपाईंलाई आफ्नो बच्चा स्वास्थ्य राख्न मद्दत गर्ने जानकारी र सल्लाह प्रदान गर्नेछन् । 

डाइरेक्टगोभ: तपाईंको बच्चाको स्वास्थ्य ।

आफ्नो बच्चालाई खोप लगाउने

बालबालिकाहरूलाई मार्न सक्ने अथवा उनीहरूको स्वास्थ्यमा दीर्घकालीन क्षति पुर्याउन सक्ने केही रोगहरू छन् । कहिलेकाहीँ तपाईंको बच्चाको प्रतिरोध प्रणालीलाई ती रोगहरूसँग लड्नको लागि सहयोग चाहिन्छ । खोप लगाउने कार्य – जसलाई ‘भ्याक्सीन लगाउने’, ‘ज्याब्स’ अथवा ‘सूई लगाउने’ पनि भनिन्छ– ले त्यो सहयोग प्रदान गर्दछ । 

बालबालिकाहरूका लागि बेलायतको खोप तालिकाको जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

बालबालिकाहरूको स्वास्थ्यको बारेमा सहयोग प्रदान गर्ने अन्य वेबसाइटहरू:

स्योर स्टार्ट

स्योर स्टार्ट हरेक बच्चालाई जीवनमा सबभन्दा राम्रो सुरुवात दिनका लागि बनाइएको सरकारी कार्यक्रम हो । प्रारम्भिक शिक्षा, शिशुस्याहार, स्वास्थ्य र पारिवारिक सहयोग एकै ठाउँमा ल्याएर ।

स्योर स्टार्टको वेबसाइट हेर्नुहोस् ।

No votes yet