Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

नेसनल हेल्थ सर्भिस (एन.एच.एस्.)को बारेमा

यो खण्डले बेलायतको नेसनल हेल्थ सर्भिस (एन.एच.एस्.)को बारेमा जानकारी दिन्छ ।

नेसनल हेल्थ सर्भिस (एन.एच.एस्) बेलायतको सार्वजनिक लगानीको स्वास्थ्य सेवा हो । केही औषधिका पुर्जाहरू, आँखा र दन्त सेवाहरुको लागि बाहेक एन.एच.एस्. बेलायतमा बस्ने वा काम गर्ने जोसुकैलाई पनि उपयोगको बिन्दुमा नि:शुल्क छ । एन.एच.एस्. सेवाहरू बेलायत, नर्दन आयरल्याण्ड, स्कटल्याण्ड र वेल्समा छुट्टा छुट्टै रूपमा व्यवस्थापन गरिन्छन्, तर सामान्यतया उस्तै हुन्छन् ।
 
एन.एच.एस्.को बारेमा थप जानकारीको लागि अँग्रेजीमा भएको तिनीहरूको तलको वेबसाइट हेर्नुहोस् । (पृष्ठको तल्लो भागमा रहेका एन.एच.एस्. नर्दन आयरल्याण्ड, एन.एच.एस्. स्कटल्याण्ड र एन.एच.एस्. वेल्सका लिंकहरूमा क्लिक गरेर तपाईंले क्षेत्र बदल्न सक्नुहुन्छ ।) एन.एच.एस्.को वेबसाइट अरू विभिन्न भाषाहरूमा पनि उपलब्ध छ जसको छनोट पृष्ठको तल्लो भागबाट गर्न सकिन्छ । 

एन.एच.एस्. विकल्पहरू । 
यहाँ तपाईंले एन.एच.एस्.को सेवा, स्वास्थ्य सल्लाह, एन.एच.एस्.को शल्यक्रिया कहाँ खोज्ने, स्वास्थ्य समस्याहरू, स्वास्थ्य जीवन-यापनको बारेमा जानकारी र हेरचाह गर्ने व्यक्तिका लागि जानकारी, सुझाव र सहयोग सम्बन्धी जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

No votes yet