Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

प्रसूति

यो खण्डले गर्भवती वा भर्खर बच्चा पाएका महिलाहरूको लागि बेनिफिटहरु सम्बन्धी जानकारी दिन्छ ।

स्ट्याट्युटरी म्याटरनिटि पे

बच्चा जन्मनु अगाडि र जन्मे पछि तपाईंलाई कामबाट छुट्टि लिन मद्दत गर्न तपाईंले आफ्नो रोजगारदाताबाट साप्ताहिक भुक्तानीका रुपमा स्ट्याट्युटरी म्याटरनिटि पे (एस्.एम.पी.) पाउन सक्नु हुन्छ । 

स्ट्याट्युटरी म्याटरनिटि पेको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

यदि तपाईं स्ट्याट्युटरी म्याटरनिटि पे प्राप्त गर्नका लागि योग्य हुनुहुन्न र तपाईं वा तपाईंको जीवन साथी वा सिभिल पार्टनरले बेनिफिटहरू वा ट्याक्स क्रेडिटहरू दाबी गरिराख्नु भएको छ भने, तपाईंले स्योर स्टार्ट म्याटरनिटि ग्रान्ट पाउन सक्नुहुन्छ । 

म्याटरनिटि एलावेन्स

यदि तपाईं गर्भवती हुनुहुन्छ वा भर्खर बच्चा पाउनु भएको छ तर स्ट्याट्युटरी म्याटरनिटि पे (एस्.एम.पी.) प्राप्त गर्नका लागि योग्य हुनुहुन्न भने, तपाईंले जबसेन्टर प्लस मार्फत म्याटरनिटि एलावेन्स दाबी गर्न सक्नुहुन्छ । 

म्याटरनिटि एलावेन्सको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

स्योर स्टार्ट म्याटरनिटि ग्रान्ट

यदि तपाईं न्यून आयमा हुनुहुन्छ भने, एकचोटी भुक्तानी दिइने स्योर स्टार्ट म्याटरनिटि ग्रान्टले तपाईंलाई नयाँ बच्चाको खर्चको लागि सहयोग गर्छ र तपाईंले यो रकम फिर्ता पनि गर्नुपर्दैन । 

स्योर स्टार्ट म्याटरनिटि ग्रान्टको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभ को वेबसाइट हेर्नुहोस् ।

No votes yet