Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

विद्यालय पठाउने: ५–१९ बर्षको उमेरहरुमा

यो खण्डले बेलायतमा प्राथमिक र माध्यामिक शिक्षाको बारेमा जानकारी प्रदान गर्दछ ।

प्राथमिक विद्यालयहरूले सामान्यता ५ देखि ११ वर्षका बालबालिकाहरूलाई पढाउँछन् ।
 
माध्यामिक विद्यालयहरूले सामान्यता ११ देखि १६ वर्षका बालबालिकाहरूलाई पढाउँछन् । 

बेलायतमा प्राथमिक र माध्यामिक शिक्षाको बारेमा जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

बेलायतमा १४ देखि १९ वर्षका बालबालिकाहरुसँग शिक्षाका लागि धेरै विकल्पहरू हुन्छन् । तपाईं आफूलाई पढ्न मन लागेका विषयहरू रोज्न सक्नुहुन्छ र विश्वविद्यालय जाने कि काम गर्न सुरू गर्ने भनेर सोच्न सुरु गर्न सक्नुहुन्छ । जब तपाईं १६ वर्ष पुग्नुहुन्छ, तपाईंले पूर्णकालिन शिक्षामा रहने वा काम गर्न सुरू गर्ने र तालीमको सँगसँगै कमाई पनि गर्ने भनेर निर्णय गर्नुपर्छ ।  

१४ देखि १९ वर्षका व्यक्तिहरूका लागि शिक्षा र उपलब्ध विकल्पहरूको बारेमा जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

No votes yet