Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

शिक्षाको लागि पैसा तिर्न मद्दत गर्न आर्थिक सहयोग

यो खण्डले शिक्षाको लागि पैसा तिर्न मद्दत गर्ने आर्थिक सहयोग र अनुदानहरूको बारेमा जानकारी प्रदान गर्दछ ।

बेलायतमा शिक्षाको खर्चको भुक्तानीका लागि मद्दत प्राप्त गर्ने धेरै उपायहरू छन् । यदि तपाईंलाई शिक्षाको खर्च भुक्तानीका लागि मद्दत चाहिन्छ भने तलका वेबसाइटहरू हेर्नुहोस् :

डाइरेक्टगोभ: फाइनान्सियल हेल्प फर एडल्ट लर्नर्स 

यदि तपाईं इंग्ल्यान्ड, वेल्स र नर्दन आयरल्याण्डमा बस्नुहुन्छ भने: 

सिटिजन्स एड्भाइस ब्यूरो (सी.ए.बि.)को वेबसाइट हेर्नुहोस्: विद्यालयको खर्चहरूका लागि सहयोग ।

यदि तपाईं स्कटल्याण्डमा बस्नुहुन्छ भने: 

No votes yet