Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

विद्यालयको छनोट

यो खण्डले आफ्नो बालबच्चाको लागि विद्यालयको छनोट गर्ने बारेमा जानकारी प्रदान गर्दछ । 

तपाईंले आफ्नो बच्चाको लागि विद्यालयको छनोट गर्ने एउटा महत्वपूर्ण निर्णय गर्नुपर्ने हुन्छ । आँफूलाई मन परेको प्राथमिक वा माध्यामिक विद्यालयमा आफ्नो बच्चालाई भर्ना गराउने सबभन्दा राम्रो मौकाको लागि तपाईंले चाँडै नै आवेदन दिनुपर्छ ।
 
विद्यालय खोज्ने र छनोट गर्ने बारेमा थप जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस्: 

विद्यालयहरु छनोट मार्गदर्शनको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।
 
विद्यालयहरू, शिशु स्याहार र नर्सरीहरू खोज्नका लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

यदि तपाईं इंग्ल्यान्ड, वेल्स वा नर्दन आयरल्याण्डमा बस्नुहुन्छ भने: 

विद्यालयहरुका प्रकारहरूको बारेमा जानकारीको लागि सिटिजन्स एड्भाइस ब्यूरो (सि.ए.बि)को वेबसाइट हेर्नुहोस् ।

यदि तपाईं स्कटल्याण्डमा बस्नुहुन्छ भने: 

No votes yet