Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

शिशु स्याहारका प्रकारहरू

यो खण्डले बेलायतमा उपलब्ध शिशु स्याहारका प्रकारहरूका बारेमा जानकारी प्रदान गर्दछ ।

८ बर्ष मुनिका साना बालबालिकाहरूको स्याहार गर्ने चाइल्डमाइण्डरहरू र दिवा स्याहार प्रदायकहरू अफिस फर स्ट्याण्डर्ड इन एडुकेसन (अफ्स्टेड)द्वारा अर्ली इयर्स रजिस्टरमा (वा वेल्समा भए, केअर स्ट्याण्डर्डस् इन्स्पेक्टोरेटद्वारा) दर्ता गरेको हुनुपर्छ ।  यसमा अपराधीक अभिलेखको जाँच र शिशु स्याहार गर्ने ठाउँको निरीक्षण पर्दछ । पाँच देखि सात बर्ष सम्मका बालबालिकाहरूको स्याहार गर्ने शिशु स्याहार प्रदायकहरूले अफ्स्टेड चाइल्डकेयर रजिस्टरको अनिवार्य खण्डमा भाग लिनै पर्दछ ।
 
चाइल्डमाइण्डिङ र दिवा स्याहार सम्बन्धी थप जानकारीको लागि फ्यामेली शीर्षकको एडुकेसन खण्डको प्री-स्कूल नर्सरी स्कूल पृष्ठ हेर्नुहोस् ।

चाइल्डकेयर रजिस्टरको बारेमा थप जानकारीको लागि अफ्स्टेडको वेबसाइट हेर्नुहोस् ।
 
शिशु स्याहारका प्रकारहरूको बारेमा थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

बेलायतमा शिशु स्याहारका लागि धेरै विकल्पहरू छन् ।  कुनै शिशु स्याहार केन्द्र पत्ता लगाउन तलका वेबसाइटहरू हेर्नुहोस् : 

आफ्नो नजिकको शिशु स्याहार केन्द्र पत्ता लगाउन डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।
 
शिशु स्याहार केन्द्रको छनोट सम्बन्धी थप जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

No votes yet