Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

आर्थिक सहयोग

यो खण्डले शिशु स्याहारको पैसा तिर्नको लागि सहयोगको बारेमा जानकारी प्रदान गर्दछ ।

इंग्ल्याण्डमा ३ र ४ वर्ष उमेरका सबै बालबालिकाहरू नि:शुल्क प्रारम्भिक शिक्षाका लागि हकदार हुन्छन् । यदि तपाईं कामकाजी आमाबुवा, एकल आमाबुवा अथवा विद्यार्थी हुनुहुन्छ भने, तपाईं प्रारम्भिक शिक्षा र शिशु स्याहारका खर्चहरू सम्बन्धी अतिरिक्त सहायताको हकदार हुन सक्नुहुन्छ । 

३ र ४ वर्ष उमेरका बालबालिकाहरूको लागि नि:शुल्क प्रारम्भिक शिक्षा सम्बन्धी जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।

केही रोजगारदाताहरूले आफ्ना कर्मचारीहरूलाई शिशु स्याहारको खर्च तिर्न सहयोग प्रदान गर्दछन्, जसमा निम्न कुराहरू पर्न सक्छन्:  
  • शिशु स्याहारको खर्चहरू सिधै भुक्तानी गरिदिने
  • बच्चाको विद्यालयको शुल्कहरू भुक्तानी गरिदिने
  • शिशु स्याहारको भौचरहरु दिने
  • काम गर्ने ठाउँमा नर्सरीहरूको सुविधा प्रदान गर्ने
     
शिशु स्याहारको बेनिफिटहरू र आमाबुवाहरुको लागि काममा फर्कन सहयोग सम्बन्धी जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्नुहोस् ।
 
आफ्नो रोजगारदाताबाट शिशु स्याहारको खर्च तिर्नका लागि सहयोग सम्बन्धी एउटा पर्चा डाउनलोड गर्न एच.एम.आर.सि.को वेबसाइट हेर्नुहोस्
 
शिशु स्याहारको खर्च सम्बन्धी सहयोगको बारेमा थप जानकारीको लागि सिटिजन्स एड्भाइस ब्यूरो (सी.ए.बि.)को वेबसाइट हेर्नुहोस् ।

No votes yet