सडकका समस्याहरूयो खण्डले सडक किनारा सहायताको लागि तपाईंले सम्पर्क गर्न सक्ने संस्थाहरूको बारेमा जानकारी प्रदान गर्दछ ।
यदि तपाईं कार चलाउनुहुन्छ भने तपाईं सडक किनारा सहायता संस्थाहरूमा सम्बद्ध हुनु राम्रो हुन्छ । तपाईंले कार ब्रेकडाउन कभर र सडक किनारा सहायता प्रदान गर्ने संस्थाको खोजी अनलाइन गर्न सक्नुहुन्छ, यसको लागि आफ्नो सर्च इन्जिनमा “breakdown cover” वा “roadside assistance” टाइप गर्नुहोस् ।
|


