Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

प्रहरी

यो खण्डले आफ्नो स्थानीय प्रहरीलाई कसरी सम्पर्क गर्ने भन्ने बारेमा जानकारी प्रदान गर्दछ ।

यदि तपाईंलाई कुनै आकस्मिक अवस्थाको लागि प्रहरीलाई सम्पर्क गर्नुपर्यो भने 999* डायल गर्नुहोस् ।  यदि तपाईंलाई कुनै गैर-आकस्मिक अपराध रिपोर्ट गर्नुपर्यो भने, तपाईंले आफ्नो स्थानीय प्रहरी बललाई गैर-आकस्मिक नम्बरमा सम्पर्क गर्नुपर्छ ।

यूके पुलिस सर्भिसको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुहोस् ।
यहाँ तपाईंले आफ्नो स्थानीय प्रहरीको बारेमा थाहा पाउनु सक्नुहुन्छ ।  बेलायतको नक्सामा आफू बस्ने स्थानमा क्लिक गर्नुहोस् र यसले तपाईंको स्थानीय प्रहरीबलको वेबसाइटमा लैजान्छ जहाँ तपाईंले सम्पर्क जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।
 
यूके एसोसिएसन अफ पुलिस अथोरिटीजको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रहरी नियोग एक स्वतन्त्र निकाय हो जुन स्थानीय व्यक्तिहरू मिलेर बनेको हुन्छ । बेलायतको नक्सामा आफू बस्ने स्थानमा क्लिक गर्नुहोस् र यसले तपाईंलाई आफ्नो स्थानीय प्रहरी नियोगको सम्पर्क जानकारी दिन्छ ।

(*हेल्पलाइनहरुमा अँग्रेजीमा जवाफ दिइन्छ । कुनै दोभाषे उपलब्ध छन् कि सोध्नुहोस् । )

No votes yet