Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

छिमेकका समस्याहरू

यो खण्डले तपाईंको छिमेकमा समस्याहरू भयो भने कसलाई सम्पर्क गर्ने भन्ने बारेमा जानकारी प्रदान गर्दछ ।

बेलायतमा प्राय: सबै छिमेकहरूमा निगरानी टोलीहरू हुन्छन् ।  यदि तपाईंको छिमेकमा कुनै समस्याहरु भयो भने तपाईंले उनीहरूलाई सम्पर्क गर्नुपर्छ ।  तपाईंलाई असुरक्षित महसुस गराउने समस्याहरूमा उनीहरूले तपाईंको मद्दत गर्दछन् ।  आफ्नो स्थानीय छिमेक निगरानी टोली पत्ता लगाउन, तलको लिंकमा क्लिक गरी उपलब्ध कोठामा आफ्नो पोस्टकोड वा सडक वा नगरको नाम टाइप गर्नुहोस् ।

डाइरेक्टगोभको वेबसाइट हेर्न र आफ्नो छिमेकको निगरानी टोली पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस् ।

अपराध रिपोर्ट गर्ने र आफ्नो छिमेक सुरक्षित बनाउने बारेमा थप जानकारीको लागि तलका वेबसाइटहरू हेर्नुहोस् । 

अपराध रोकथामको बारेमा जानकारीको लागि डाइरेक्टगोभको वेबसाइट हेर्न यहाँ क्लिक गर्नुहोस् । 

होम अफिसको क्राइम रिडक्सन वेबसाइट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

छिमेकका निगरानीहरू: यदि तपाईं आफ्नो छिमेकमा भइरहेका कुराहरूमा संलग्न हुन चाहनुहुन्छ र यसलाई सुरक्षित राख्न मद्दत गर्न चाहनुहुन्छ भने तपाईं छिमेकको निगरानीमा संलग्न सक्नुहुन्छ ।   छिमेकको निगरानी आफ्नो छिमेकको रक्षा र सुधार गर्न चाहने कुनै क्षेत्रमा बस्ने व्यक्तिहरूको समूह हो ।  यदि तपाईं बस्ने क्षेत्रमा छिमेकको निगरानी समूह छैन भने तपाईंले नयाँ समूह सुरु गर्न सक्नुहुन्छ ।

छिमेकका निगरानीहरूको बारेमा थप जानकारीको लागि नेवरहुड एण्ड होम वाचको वेबसाइट हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
 
No votes yet