Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

हामीलाई सम्पर्क गर्नुहोस्

माइयूकेइन्फो डट कम टोली पोर्टलको सामग्री र रूपरेखाको बारेमा प्रतिकृया प्राप्त गर्न इच्छुक छ । त्यसैले आफ्ना बिचारहरू हामीलाई भन्न – टोलीलाई info@myukinfo.com मार्फत सम्पर्क गर्नुहोस् ।

यदि तपाईंको कुनै विशिष्ट जिज्ञासा छ भने तपाईंले तलबाट उपयुक्त इमेल ठेगाना वा सोधपुछ फारम छानेर माइयूकेइन्फोलाई सम्पर्क गर्न सक्नुहुन्छ :
 
विज्ञापन दिने: यदि तपाईं विज्ञापन दिने अवसरहरूको लागि माइयूकेइन्फो लाई सम्पर्क गर्न चाहनुहुन्छ भने, कृपया सम्पर्क गर्नुहोस्: ads@myUKinfo.com.
 
प्रेस: यदि तपाईं प्रेस अवसरहरूको लागि माइयूकेइन्फोलाई सम्पर्क गर्न चाहनुहुन्छ भने, कृपया सम्पर्क गर्नुहोस्: press@myUKinfo.com.
 
साधारण: यदि तपाईं साधारण सोधपुछको लागि माइयूकेइन्फोलाई सम्पर्क गर्न चाहनुहुन्छ भने, कृपया सम्पर्क गर्नुहोस्: info@myUKinfo.com
 
यदि तपाईं अद्यावधिक कुराहरू नियमित रूपमा प्राप्त गर्न र अन्य मूल्य थप गरिएका सेवाहरूमा पहुँच चाहनुहुन्छ भने तलको निर्देशन अनुसार दर्ता हुनुहोस्:
 
आप्रवासी कामदारहरू:: यदि तपाईं आप्रवासी कामदार हुनुहुन्छ र अद्यावधिक कुराहरू प्राप्त गर्न चाहनुहुन्छ भने तपाईं यहाँ दर्ता हुन सक्नुहुन्छ
 
रोजगारदाताहरू: यदि तपाईं आप्रवासी कामदारहरूको रोजगारदाता हुनुहुन्छ र हामीले तपाईंलाई दिन गर्न सक्ने सेवाहरू र अवसरहरूको बारेमा थप जानकारी प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया यो सोधपुछ फारम भर्नुहोस्
 
पेशाकर्मीहरू र सेवा प्रदायकहरू:  यदि तपाईं आप्रवासी कामदारहरूको पेशाकर्मी वा सेवा प्रदायक हुनुहुन्छ र भविष्यका अनुसन्धान प्रतिवेदनहरूमा र उद्योगका जानकारीहरूमा पहुँच चाहनुहुन्छ भने तपाईं यहाँ दर्ता हुन सक्नुहुन्छ
 
इ.इ.डी.ए.को आप्रवासी कामदार कार्यक्रम: यदि तपाईं इ.इ.डी.ए.को आप्रवासी कामदार कार्यक्रमको बारेमा थप जान्न चाहनुहुन्छ भने, हेर्नुहोस् www.eeda.org.uk/migrantworkers । इ.इ.डी.ए.को बारेमा थप जानकारीको लागि www.eeda.org.ukहेर्नुहोस् । यो परियोजनामा संलग्न हुनको लागि इ.इ.डी.ए.मा सम्पर्क गर्न कृपया migrantworkers@eeda.org.ukमा सम्पर्क गर्नुहोस् ।
 
माइयूकेइन्फो अब फेसबुकमा छ !  यहाँ क्लिक गरेर प्रशंसक बन्नुहोस्
 
माइयूकेइन्फो अब ट्वीटरमा छ!  यहाँ क्लिक गरेरफलो गर्नुहोस्
 
कार्डहरू: यदि तपाईं माइयूकेइन्फोको जानकारी कार्डहरू नि:शुल्क प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया सम्पर्क गर्नुहोस्: info@myUKinfo.com र हामीलाई तपाईंको नाम, सङ्गठन, कार्डको बाकसहरूको संख्या, चाहिएको भाषा र तपाईंको हुलाक ठेगाना दिनुहोस् ।

माइयूकेइन्फोको जानकारी कार्डहरू बिजनेस कार्डको आकारका हुन्छन् र एउटा बाकसमा लगभग १०० वटा कार्ड हुन्छन् जसमा पोर्टलमा भएका वर्तमानका भाषाहरूमा अनुवादित एउटै जानकारी हुन्छन् । कार्डको एकातिर झण्डा हुन्छ जसले भाषा जनाउँछ । कार्डको अर्कोतिर त्यो भाषामा अनुवादित पोर्टलमा भएको जानकारीको वर्णन र वेबसाइटको नाम www.myUKinfo.com हुन्छ ।

No votes yet