Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

बेलायतमा भर्खर आइपुग्नुभएको हो ?

यदि बेलायतमा भर्खरै आउनुभएको छ भने, तपाईंलाई बेलायतमा बस्ने र काम गर्ने बारेमा केही कुराहरू जान्ने चाहना हुनसक्छ ।  यहाँ तपाईंले बेलायतमा काम गर्ने र तालीम लिने, बेलायतको संस्कृति, आवास र पैसा सम्बन्धी कुराहरूको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ ।

बेलायत रहने बारेमा निम्न कुराहरू सहितको जानकारीको लागि तल क्लिक गर्नुहोस्:

बेलायतमा काम गर्ने; तालीम र योग्यताहरू सहित

बेलायतको संस्कृति; यातायात, कानूनहरू र बिदाहरू सहितको जानकारी

आवास; घर भाडामा लिने, किन्ने, काउन्सिलको कर, सुविधाहरू, बीमा, सामाजिक आवास र घरमा सुरक्षा सहित

पैसा सम्बन्धी कुराहरू; बैंकिंङ, पैसाको व्यवस्थापन, बेनिफिटहरू, बीमा र करहरू सहित

No votes yet