बेलायतमा बस्दै र काम गर्दै हुनुहुन्छ ?यदि तपाईं बेलायतमा बस्दै र काम गर्दै आउनु भएको छ भने, तपाईंलाई केही अतिरिक्त साधनश्रोतहरू उपयोगी हुन सक्छन् | यहाँ तपाईंले बेलायतको शिक्षा र शिशु स्याहार, स्वास्थ्य सेवा, स्थानीय जानकारी र आकस्मिक अवस्थामा के गर्ने भन्ने बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ | बेलायत बस्ने र काम गर्ने बारेमा निम्न कुराहरू सहितको जानकारीको लागि तल क्लिक गर्नुहोस्: परिवार; परिवार र बच्चाहरूका बेनिफिटहरू, शिक्षा र शिशु स्याहार लगायतका कुराहरू आकस्मिक अवस्थाहरू: आकस्मिक अवस्थाहरूमा के गर्ने र कसलाई सम्पर्क गर्ने लगायतका कुराहरू स्थानीय जानकारी : स्थानीय सेवाहरू, स्थानीय कम्पनीहरू र स्थानीय समुदायहरू सहितका कुराहरू |


