Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

प्रयोगका शर्तहरू

माइयूकेइन्फो डट कमद्वारा प्रदान गरिएका सबै जानकारीहरू सार्वजनिक क्षेत्रमा उपलब्ध छन् । यो जानकारी सही छ भनेर सुनिश्चित गर्न अधिकतम प्रयास गरिएको छ, तर माइयूकेइन्फो डट कम वा यसका सम्बद्ध साझेदारहरुले यसमा लिंक गरिएका बाहिरी वेबसाइटहरूको सामग्री वा उपलब्धताको कुनै जिम्मेवारी लिंदैन ।  साथै, माइयूकेइन्फो डट कम वा यसका सम्बद्ध साझेदारहरुले यससँग लिंक गरिएका कुनै पनि वेबसाइटहरूको अनुमोदन गर्दैन ।

कुनै पनि जानकारीको प्रयोग वा प्रयोगको असक्षमताको परिणाम स्वरूप उत्पन्न कुनै नोक्सानी, क्षति, वा असुविधाको लागि न त माइयूकेइन्फो डट कम न त यसका सम्बद्ध साझेदार वा प्रतिनिधिहरूले जिम्मेवारी लिनेछन् ।  माइयूकेइन्फो डट कम कुनै तेस्रो पक्षको वेबसाइट प्रयोग गर्नुभन्दा पहिले उनीहरूको गोपनीयताको नीतिको समीक्षा गर्ने सल्लाह दिन्छ ।
 
सेवा निरन्तर वा त्रुटीमुक्त रहने कुराको हामी ग्यारेन्टी दिन सक्दैनौं र तपाइँले गर्नुभएको माइयूकेइन्फो डट कम को प्रयोग स्वरूप उत्पन्न तेस्रो पक्षहरुले गरेका दाबीहरूको लागि हामी जिम्मेवार हुने छैनौं ।
 
माइयूकेइन्फो डट कमले सङ्कलन गरेका व्यक्तिगत जानकारीहरू गोप्य रूपमा राखिने छ र कुनै पनि तेस्रो पक्षहरुलाई बेचिने वा उनीहरूसँग साझेदारी गरिने छैन । तर यो जानकारी माइयूकेइन्फो डट कमद्वारा साइटको प्रयोग कसरी गरिएको छ भन्ने बारेमा प्रतिकृया प्राप्त गर्न र प्रयोगकर्ताको अनुभवमा सुधार र बृद्धि गर्न हामीलाई सक्षम बनाउनको लागि प्रयोग गरिने छ ।
 
माइयूकेइन्फो डट कममा सम्बद्ध साझेदारहरुले उपलब्ध गराएका जानकारीहरु माथिको प्रयोगका शर्तहरु भित्रै पर्दछन् |  

No votes yet