Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

पहुँचमा सहायता

माइयूकेइन्फोले प्रयोगकर्ताहरूलाई वेबसाइट भित्रका जानकारीहरूको पहुँच र उपयोगको गर्नका लागि प्रयोग गर्न सक्ने विभिन्न  तरिकाहरू उपलब्ध गराउँछ । 

अरू भाषा बोल्नेहरूलाई पनि बेलायतमा बस्ने र काम गर्ने बारेको महत्वपूर्ण जानकारीमा पहुँच दिनको लागि माइयूकेइन्फोले अँग्रेजीका साथै अन्य विभिन्न भाषाहरूमा पनि जानकारी प्रदान गर्दछ ।

वेबसाइट प्रयोग गर्नेको लागि अझै सजिलो बनाउने
अधिकांश ब्राउजरहरूले तपाईंको स्क्रिनमा अक्षरको आकार बदल्न अनुमति दिन्छन् । तपाईंले जहिलेसुकै यो विकल्प रोज्दा हाम्रा पृष्ठहरू राम्रोसँग देखियोस् भनेर सुनिश्चित गर्ने प्रयास गरेका छौं ।

अक्षरको आकार बदल्ने

वेबसाइटको माथिको दाहिने कुनामा रहेका अक्षरहरू  +A र -A मा क्लिक गरेर तपाईंको ब्राउजरमा अक्षरको आकार घटाउन वा बढाउन सकिन्छ । 

तपाईंले आफ्नो ब्राउजर भित्रै पनि अक्षरको आकार बदल्न सक्नुहुन्छ । तपाईंले प्रयोग गर्ने ब्राउजरको प्रकार अनुसार, यो कसरी गर्ने भन्ने गाइड यहाँ छ:

इन्टरनेट एक्सप्लोरर
आफ्नो स्क्रीनको माथिल्लो भागको मेनुबाट "View" र त्यसपछि "Text Size" छान्नुहोस् । अक्षरको आकारको विकल्प रोज्नुहोस् ।

फायरफक्स र मोजिला
अक्षरको आकार बढाउन "Ctrl" र "+" कुन्जीहरू एकैसाथ थिच्नुहोस् ।
अक्षरको आकार घटाउन "Ctrl" र "-" कुन्जीहरू एकैसाथ थिच्नुहोस् ।

अपेरा
तपाईंको "Num Lock" कुन्जी अन गरेर:
अक्षरको आकार बढाउन 0 थिच्नुहोस् ।
अक्षरको आकार घटाउन 9 थिच्नुहोस् ।

सफारी
अक्षरको आकार बढाउन "Ctrl" र "+" कुन्जीहरू एकैसाथ थिच्नुहोस् ।
अक्षरको आकार घटाउन "Ctrl" र "-" कुन्जीहरू एकैसाथ थिच्नुहोस् ।

लिंकहरू

बाहिरी वेबसाइटहरूमा रहेका कुनै पनि दस्तावेज वा सामग्रीहरूको लिंकमा क्लिक गर्दा तपाईंको ब्राउजरमा नयाँ विन्डो खुल्छ । यदि तपाईं अँग्रेजी भाषामा नभएको पृष्ठमा हुनुहुन्छ भने एउटा पप-अप विन्डोले तपाईंले माइयूकेइन्फो छोडेर अर्को साइटमा जाँदै हुनुहुन्छ जुन तपाईंको भाषामा नहुन सक्छ भनेर चेतावनी दिन्छ । सबै लिंकहरू, लेबलहरू र शीर्षकहरूका प्रयोग मैत्री नामहरू छन् र तपाईंले जोड्नु भएको पृष्ठको बारेमा बताउँछन् ।

अक्षरका विकल्पहरू

कारणबस नदेखिने तस्विरहरूको लागि वैकल्पिक (ALT) ट्यागहरू उपलब्ध गराइएको छ । इनपुट क्षेत्रहरूका लागि प्रयोग गर्न सजिला शीर्षक बटनहरू र विवरणहरू उपलब्ध छन् । परिणाम प्राप्त गर्नको लागि प्रयोगकर्ताले के क्लिक गर्नुपर्छ भनेर कार्यक्षमता वर्णन गर्नको लागि सहायक विवरणहरू उपलब्ध गराइएका छन् ।

तस्विरहरू

जहाँ तस्विरहरूको प्रयोग गरिएको छ तिनीहरूको साथमा एक वैकल्पिक पाठ हुन्छ जुन तपाईंले त्यो तस्विर माथि अडिएर हेर्नुभएको बेलामा ‘टूलटिप’ मा देखिन्छ । यसले सामान्यतया त्यो तस्विरले के भन्न खोजेको छ भन्ने कुराको वर्णन गर्दछ । अक्षर देखाउनको लागि तस्विरको प्रयोग गरिंदैन, सबै लेबलहरू, नामहरू र शीर्षकहरू अक्षरमा देखाइन्छ

कीबोर्डको पहुँच

यी सामग्रीका सबै कार्यक्षमताहरू कीबोर्ड इन्टरफेस मार्फत सञ्चालन गर्न सकिन्छ । प्रयोगकर्ताले सबै वस्तुहरू वरिपरि यताउता गर्न TAB प्रयोग गर्न सक्छन् ।

इनपुट सहयोग

त्रुटि सन्देशहरू रातो किनारा र रङ्गमा हाइलाइट हुन्छन् । त्रुटि पहिचान - त्रुटि भएको कुनै क्षेत्र रातो किनारामा हाइलाइट हुन्छ । लेबल र निर्देशनहरू  - आवश्यक क्षेत्रहरू (*) बाट चिन्ह लगाइएका हुन्छन् ।

नेभिगेसन

प्रयोगकर्ताहरूलाई उनीहरूले चाहेका सामग्रीहरूमा चाँडै पुग्न र साइटमा अभिमुखीकरण कायम राख्न मद्दत गर्ने विभिन्न नेभिगेसन विधिहरू छन् । ड्रपडाउन मेनुहरूले प्रयोगकर्ताहरूलाई कुनै चीज चाँडै पत्ता लगाउन मद्दत गर्छन् । देब्रेतिरको साइडबार मेनुले नेभिगेसन शाखा हेर्न मद्दत गर्दछ र सबै सामग्री पृष्ठहरूमा उपलब्ध छ जसले कुनै एक खण्ड भित्रका पृष्ठहरूको वर्णन गर्दछ । सबै मेनुहरूमा एउटा ड्रपडाउन संकेत हुन्छ जसले प्रयोगकर्ताहरूलाई यसको उद्देश्य बुझ्न मद्दत गर्दछ । अभिमुखीकरणमा मद्दत गर्नको लागि पृष्ठको शीर्षक माथि एउटा ब्रेडक्रम्ब साधन प्रयोग गरिएको छ ।

दस्तावेजका स्वरूपहरू

साइटसँग जोडिएका कुनै पनि दस्तावेजहरू एक्रोव्याट स्वरूप (पी.डी.एफ्.)मा छन् । यस्ता दस्तावेजहरू पढ्न चाहिने एक्रोव्याट रिडर सफ्टवेयर नि:शुल्क उपलब्ध छ र तपाईंले यसलाई एडोबीको साइटबाट डाउनलोड गर्न सक्नुहुन्छ । एडोबी ले एक्सेस प्रविधिसँग प्रयोग गर्नका लागि पी.डी.एफ्. सफ्टवेयर पनि उपलब्ध गराउँछ । विस्तृत जानकारी यहाँ उपलब्ध छ access.adobe.com ।

No votes yet