Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

आवास

यो खण्डले आवासको बारेका जानकारी प्रदान गर्दछ जसमा भाडामा लिने, खरीद गर्ने, काउन्सिलको कर, सुविधाहरू, बीमा , सामाजिक आवास, घरमा सुरक्षा र बेघर हुने जस्ता कुराहरु पर्दछन् ।

यदि तपाईं हालै इंग्ल्याण्ड आउनुभएको हो र आवास अधिकारहरूको बारेमा जानकारी चाहनुहुन्छ भने: रहनको लागि असीमित छुट्टि भएका व्यक्तिहरू, काम गर्ने अनुमति भएका व्यक्तिहरू वा रहनको लागि सीमित छुट्टि भएका व्यक्तिहरू, इ.इ.ए.का कामदारहरू र अन्य इ.इ.ए. नागरिकहरु र उनीहरुका परिवारका सदस्यहरू, A8का नागरिकहरु, बुल्गेरिया र रोमानियाका नागरिकहरु, साथै घरेलुहिंसाबाट भागेका व्यक्तिहरु र सामाजिक हेरचाह आवश्यक भएका व्यक्तिहरुले कृपया हाउजिङ राइट्स इन्फर्मेसनको वेबसाइट हेर्नुहोस् ।

No votes yet