Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

आकस्मिक अवस्थाहरू

यो खण्डले आकस्मिक अवस्थामा के गर्ने र कसलाई सम्पर्क गर्ने साथसाथै बेलायतमा आकस्मिक अवस्थाहरूका बारेमा धेरैजसो सोधिने केही प्रश्नहरूको बारेमा जानकारी प्रदान गर्दछ ।   आकस्मिक सम्पर्क खण्डमा निम्न ठाउँहरूमा सम्पर्क गर्ने बारेमा जानकारी छ: एम्बुलेन्स, प्रहरी, बेलायतका अस्पतालहरू र अग्नि सेवा । यसले निम्न अवस्थाहरूको लागि पनि सम्पर्क जानकारी प्रदान गर्दछ: बाढी, छिमेकका समस्याहरू, घरेलु हिंसा, घरबारविहिनता, सडकका समस्याहरू र पाल्तु जनावर र जनावर सम्बन्धी आकस्मिक अवस्थाहरू ।

आकस्मिक अवस्थाहरूको बारेमा थप जानकारीको लागि, तपाईंले डाइरेक्टगोभ वेबसाइटको आकस्मिक अवस्थाहरूको सामना गर्ने खण्ड हेर्न सक्नुहुन्छ ।      

No votes yet