Translation Disclaimer
  • माइयूकेइन्फो- बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

बेलायतमा बस्न र काम गर्नका लागि तपाईंले थाहा पाउनुपर्ने सबै कुराहरू

myUKinfo.com वेबसाइटले बेलायतमा काम गर्न र बस्नका लागि चाहिने महत्वपूर्ण जानकारी दिन्छ यदी तपाईं बेलायतमा आउँदै हुनुहुन्छ, बेलायतमा भर्खरै आउनुभएको छ, बेलायतमा बस्दै आउनुभएको छ, वा बेलायत छोड्दै हुनुहुन्छ भने .

यदि तपाईं कुनै रोजगार दाता वा सेवा प्रदायक हुनुहुन्छ भने, कृपया रोजगार दाता वा पेशाकर्मी वा सेवा प्रदायकको पृष्ठहरू हेर्नुहोस् । यदि तपाईं कुनै स्थानीय निकाय हुनुहुन्छ भने, तपाईंलाई स्थानीय जानकारी खण्डमा रुचि हुनसक्छ , जसले स्थानीय जानकारी र सेवाहरुका लागि स्थान प्रदान गर्दछ ।

No votes yet
बेलायत आउँदै हुनुहुन्छ

अध्यागमनको बारेमा जानकारी, बेलायतमा काम गर्ने, आफ्नो परिवारलाई बेलायतमा ल्याउने र कन्सुलेट र दूतावासको बारेमा जानकारी |

 बेलायतमा भर्खर आइपुग्नुभएको हो ?

बेलायतमा काम गर्नेबारेमा जानकारी, बेलायतको संस्कृति, आवास, बैंकिङ, राष्ट्रिय बीमा र आर्थिक सहयोग |

बेलायतमा बसोबास गर्ने?

स्वास्थ्य र शिशु स्याहारको बारेमा जानकारी, स्वास्थ्य सेवा, आकस्मिक अवस्थामा के गर्ने र स्थानीय जानकारी |

 बेलायत छोड्ने?

बेलायत छोड्दा तपाइँले के गर्नुपर्छ भन्ने बारेमा जानकारी |